घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू जुलाई र अगस्त: बाइबल—यसले दिने सन्देश के हो? बाहेक अरू कुनै पनि ३२-पृष्ठे पुस्तिकाहरू। सेप्टेम्बर: बाइबलले वास्तवमा के सिकाउँछ? पहिलो भेटमै बाइबल अध्ययन सुरु गर्ने प्रयास गर्नुहोस्। अक्टोबर: प्रहरीधरहरा। चासो देखाउने व्यक्तिलाई के तपाईं यी प्रश्नहरूको जवाफ चाहनुहुन्छ? पर्चा दिनुहोस् अनि छलफल गर्नुहोस् र बाइबल अध्ययन सुरु गर्ने प्रयास गर्नुहोस्।