क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
यस वर्ष स्मरणार्थमा ४,६०७ जना उपस्थित भए भनी रिपोर्ट गर्न पाउँदा हामी हर्षित छौं। यो, प्रकाशकहरूको तुलनामा ३५०% भन्दा धेरै हो। स्मरणार्थमा उपस्थित भएका थुप्रै नयाँ व्यक्तिहरूलाई मण्डलीहरूमा बाइबल अध्ययनमार्फत मदत दिंइदैछ। यस महिनाको अर्को उल्लेखनीय पक्ष भनेको काठमाडौं सरहमा एउटा मण्डली र दमौली सहरमा एउटा पृथक समूह स्थापना भयो।