प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 अगस्त पृ. २
  • अगस्त १६ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त १६ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवकाई—२०१०
  • उपशीर्षकहरू
  • अगस्त १६ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२०१०
km10 अगस्त पृ. २

अगस्त १६ को हप्ताको तालिका

अगस्त १६ मा सुरु हुने हप्ता

गीत ४४

□ मण्डली बाइबल अध्ययन:

fy पृ. १२४*-१२७

* उपशीर्षकसम्म वा उपशीर्षकदेखि

□ ईश्‍वरतान्त्रिक सेवकाई स्कूल:

बाइबल पढाइ: २ राजा १-४

न. १: २ राजा १:१-१०

न. २: भौतिक धनसम्पत्तिले हामीलाई किन अनन्त सन्तुष्टि दिन सक्दैन (उप. ५:१०)

न. ३: के स्वर्गदूतहरूले मानिसहरूलाई मदत गर्छन्‌? (bh पृ. ९६-९८, अनु. १-६)

□ सेवा सभा:

गीत ९

५ मि: घोषणाहरू।

१० मि: प्रकाशक बन्‍न आफ्ना बाइबल विद्यार्थीलाई मदत गर्नुहोस्‌। हाम्रो राज्य सेवकाई, नोभेम्बर २००६, पृष्ठ ८, अनुच्छेद १ देखि पृष्ठ ९ को पहिलो लहरसम्ममा (अर्गनाइज्ड पुस्तक, पृष्ठ ७८, अनुच्छेद ३ देखि पृष्ठ ८० को अन्तसम्म) आधारित भाषण।

१० मि: सुसमाचारको व्यावहारिक महत्त्व प्रकाश पार्नुहोस्‌। क्षमता उन्‍नति पुस्तिकाको पृष्ठ ७८, अनुच्छेद ११-१३ मा आधारित श्रोतासित छलफल। (हितो. ४:७; यशै. ४८:१७, १८) स्थानीय इलाकाका मानिसहरूलाई चिन्ता लाग्ने विषयमा टिप्पणी दिन श्रोतालाई निम्तो दिनुहोस्‌। हाम्रा प्रस्तुतिमा यस्ता चिन्ताका विषयलाई कसरी समावेश गर्न सक्छौं, त्यसबारे सुझावहरू दिन भन्‍नुहोस्‌।

१० मि: ‘ठीक-ठीक समयमा खानाको’ प्रबन्ध। प्रश्‍न-उत्तर छलफल। विशेष सम्मेलन दिनको मिति थाह छ भने, बताउनुहोस्‌।

गीत ४३

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने