प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 अगस्त पृ. ३
  • अगस्त २३ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त २३ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवकाई—२०१०
  • उपशीर्षकहरू
  • अगस्त २३ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२०१०
km10 अगस्त पृ. ३

अगस्त २३ को हप्ताको तालिका

अगस्त २३ मा सुरु हुने हप्ता

गीत ४४

□ मण्डली बाइबल अध्ययन:

fy पृ. १२८-१३२*

* उपशीर्षकसम्म वा उपशीर्षकदेखि

□ ईश्‍वरतान्त्रिक सेवकाई स्कूल:

बाइबल पढाइ: २ राजा ५-८

न. १: २ राजा ६:८-१९

न. २: केही आत्मिक प्राणीहरू जो हाम्रो शत्रु हुन्‌ (bh पृ. ९८-१००, अनु. ७-९)

न. ३: शारीरिक इच्छा कसरी देवता बन्‍नसक्छ (फिलि. ३:१८, १९)

□ सेवा सभा:

गीत ५२

५ मि: घोषणाहरू।

१० मि: सेप्टेम्बर महिनामा पहिलो भेटमै बाइबल अध्ययन सुरु गर्नुहोस्‌। श्रोतासित छलफल। सेप्टेम्बर महिनामा हामी बाइबलले सिकाउँछ पुस्तक प्रस्तुत गर्नेछौं र पहिलो भेटमै घरधनीसित एक-दुई अनुच्छेद छलफल गर्ने प्रयास गर्नेछौं। यो कसरी गर्न सकिन्छ केही सुझावहरू छलफल गर्नुहोस्‌। एउटा वा दुइटा प्रस्तुति प्रर्दशन गरेर देखाउन लगाउनुहोस्‌।

२० मि: “तपाईं अनौपचारिक साक्षी दिन सक्नुहुन्छ!”—भाग १। अनुच्छेद १ देखि ८ सम्मको प्रश्‍न-उत्तर छलफल। एउटा वा दुइटा सुझाव प्रर्दशन गरेर देखाउन लगाउनुहोस्‌।

गीत ३१

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने