प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 अगस्त पृ. ८
  • क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
  • हाम्रो राज्य सेवकाई—२०१०
हाम्रो राज्य सेवकाई—२०१०
km10 अगस्त पृ. ८

क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू

अप्रिल महिनामा जम्मा ३९९ प्रकाशकहरूले अग्रगामी सेवाको कुनै न कुनै पक्षमा भाग लिए। यो सबै प्रकाशकहरूको संख्याको ३० प्रतिशतभन्दा धेरै हो। साथै सम्पूर्ण प्रकाशकहरूले प्रचारकार्यमा कुल ३६,८०० घण्टा बिताए। यो आँकडाबाट स्मरणार्थ उत्सवको दौडान तपाईंहरू सबैले आफ्नो गतिविधि बढाउन गर्नुभएको प्रयास देखिन्छ। यो एकदमै प्रशंसायोग्य छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने