घोषणाहरू
◼ प्रस्तुत गरिने साहित्यहरू अगस्त: बाइबल—यसले दिने सन्देश के हो? बाहेक अरू कुनै पनि ३२-पृष्ठे पुस्तिकाहरू। सेप्टेम्बर: बाइबलले वास्तवमा के सिकाउँछ? पहिलो भेटमै बाइबल अध्ययन सुरु गर्ने प्रयास गर्नुहोस्। अक्टोबर: प्रहरीधरहरा। चासो देखाउने व्यक्तिलाई के तपाईं यी प्रश्नहरूको जवाफ चाहनुहुन्छ? पर्चा दिनुहोस् अनि छलफल गर्नुहोस् र बाइबल अध्ययन सुरु गर्ने प्रयास गर्नुहोस्। नोभेम्बर: बाइबल—यसले दिने सन्देश के हो? (यो पुस्तिका चलाएर गरिने विश्वव्यापी अभियानबारे पछि जानकारी उपलब्ध गराइनेछ।) यदि उपयुक्त र उपलब्ध छ भने नयाँ पुस्तिकासँगै निम्न ३२-पृष्ठे पुस्तिका प्रस्तुत गर्न सकिन्छ: सबैका लागि उपयोगी किताब, हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मद्दत दिनेछ?
◼ जनवरी २०११ देखि नेपाली भाषामा प्रहरीधरहरा-को दुइटा संस्करण प्रकाशित हुनेछन्। ती हुन्: मासिक अध्ययन संस्करण र त्रैमासिक जनसंस्करण।
◼ सेप्टेम्बरदेखि क्षेत्रीय निरीक्षकहरूले “व्यर्थका कुराहरू हेर्नदेखि आँखा फर्काउनुहोस्!” शीर्षकको जनभाषण दिनेछन्।