प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 अगस्त पृ. ८
  • सेप्टेम्बर ६ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर ६ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवकाई—२०१०
  • उपशीर्षकहरू
  • सेप्टेम्बर ६ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२०१०
km10 अगस्त पृ. ८

सेप्टेम्बर ६ को हप्ताको तालिका

सेप्टेम्बर ६ मा सुरु हुने हप्ता

गीत ११

□ मण्डली बाइबल अध्ययन:

fy पृ. १३४*-१३९

* उपशीर्षकसम्म वा उपशीर्षकदेखि

□ ईश्‍वरतान्त्रिक सेवकाई स्कूल:

बाइबल पढाइ: २ राजा १२-१५

न. १: २ राजा १३:१-११

न. २: पवित्र आत्मा प्राप्त गर्न सक्ने तरिकाहरू

न. ३: प्रेतहरूले कसरी बहकाउँछन्‌? (bh पृ. १००-१०३, अनु. १०-१३)

□ सेवा सभा:

गीत २३

५ मि: घोषणाहरू।

१० मि: जिज्ञासु व्यक्‍तिहरूले अक्सर सोध्ने प्रश्‍नहरू। यहोवाका साक्षीहरू—तिनीहरू को हुन्‌? तिनीहरू के विश्‍वास गर्छन्‌? पुस्तिकाको पृष्ठ २७-३१ मा आधारित श्रोतासित छलफल। पृष्ठ २९ मा दिइएको एउटा सुझाव प्रदर्शन गरेर देखाउन लगाउनुहोस्‌।

१० मि: स्थानीय आवश्‍यकता।

१० मि: लामो समयदेखि विश्‍वासीपूर्वक यहोवाको सेवा गरिरहेका एक वा दुई जना उदाहरणीय प्रकाशकको अन्तरवार्ता लिनुहोस्‌। तिनीहरूले प्रचार गर्न सुरु गरेको समयदेखि यता प्रचारकार्यमा कस्ता परिवर्तनहरू भएका छन्‌? आफ्नो इलाकामा र संसारभरि तिनीहरूले कस्ता राज्य वृद्धिहरू देखेका छन्‌? प्रचारकको रूपमा प्रगति गर्न संगठनले तिनीहरूलाई कसरी मदत गरेको छ?

गीत ५३

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने