क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
यस महिना प्रकाशकहरूको संख्या १,३२८ पुग्यो जुन संख्या गत वर्षको सोही महिनाको तुलनामा २०% ले धेरै हो। बाइबल अध्ययनहरू सञ्चालन गरेर सबै प्रकाशकले ‘चेला बनाउने’ काममा प्रयत्न गरेको देख्न पाउनु असाध्यै प्रशंसनीय कुरा हो। यस महिना २,८५७ बाइबल अध्ययनहरू सञ्चालन गरिए र यो संख्या प्रकाशकहरूको संख्याको तुलनामा दुई गुणाभन्दा धेरै थियो।