अक्टोबर १८ को हप्ताको तालिका
अक्टोबर १८ मा सुरु हुने हप्ता
गीत ४५
□ मण्डली बाइबल अध्ययन:
fy पृ. १५६*-१५९
* उपशीर्षकसम्म वा उपशीर्षकदेखि
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: १ इतिहास ८-११
न. १: १ इतिहास ११:१-१४
न. २: आत्मा र दुलहीले कुन-कुन तरिकामा “आउनुहोस्” भन्नुहुन्छ? (प्रका. २२:१७)
न. ३: तपाईं कसरी परमेश्वरको मित्र बन्न सक्नुहुन्छ? (bh पृ. ११५-११६, अनु. १-५)
□ सेवा सभा:
गीत ३२
५ मि: घोषणाहरू।
१० मि: प्रचारकार्यमा अनुहारको भाव पढ्नुको महत्त्व। हाम्रो राज्य सेवकाई, अप्रिल २००६, पृष्ठ १ मा आधारित छलफल।
२० मि: “नयाँ पुस्तिका प्रस्तुत गर्नेछौं!” प्रश्न-उत्तर। अनुच्छेद १ छलफल गर्दा पुस्तिकाको विषयवस्तु छोटकरीमा बताउनुहोस्। अनुच्छेद २ र ३ छलफल गरिसकेपछि नमुना प्रस्तुतिको प्रदर्शन गर्न लगाउनुहोस्। अनुच्छेद ४ छलफल गरिसकेपछि पुनःभेटमा कसरी बाइबल अध्ययन सुरु गर्ने, प्रदर्शन गर्न लगाउनुहोस्।
गीत ३७