क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
काठमाडौं र नारायणघाटमा भएको विशेष सम्मेलन दिनमा २,३२१ जना उपस्थित भए। ती सम्मेलनमा ४० जनाले बप्तिस्मा लिएको देख्न पाउनु अत्यन्तै आनन्दको कुरा थियो। उक्त महिना प्रकाशकको सङ्ख्या १,३६१ र बाइबल अध्ययनको सङ्ख्या २,९५५ पुगेर नयाँ शिखर कायम भयो।