प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 नोभेम्बर पृ. ३
  • नोभेम्बर १५ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर १५ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवकाई—२०१०
  • उपशीर्षकहरू
  • नोभेम्बर १५ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२०१०
km10 नोभेम्बर पृ. ३

नोभेम्बर १५ को हप्ताको तालिका

नोभेम्बर १५ मा सुरु हुने हप्ता

गीत ३

□ मण्डली बाइबल अध्ययन:

fy पृ. १६९*-१७२

* उपशीर्षकसम्म वा उपशीर्षकदेखि

□ ईश्‍वरतान्त्रिक सेवकाई स्कूल:

बाइबल पढाइ: १ इतिहास २६-२९

न. १: १ इतिहास २९:१०-१९

न. २: कस्ता आचरणहरूले परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउँछन्‌? (bh पृ. १२१, अनु. १७-१९, पृष्ठ १२२ को पेटी)

न. ३: के सबै यहूदीहरू ख्रीष्टियान बन्‍नेछन्‌?

□ सेवा सभा:

गीत ४३

५ मि: घोषणाहरू।

२० मि: “प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने—तयारी गर्न विद्यार्थीहरूलाई प्रशिक्षण दिने।” अनुच्छेद १ मा आधारित एक मिनेटभन्दा छोटो परिचय दिइसकेपछि अनुच्छेद २-३ मा आधारित पाँच मिनेटको एउटा प्रदर्शन देखाउनुहोस्‌। उक्‍त प्रदर्शनमा बाइबल अध्ययन सञ्चालकले विद्यार्थीलाई अध्ययनको लागि तयारी गर्ने तरिका सिकाइरहेको देखाउनुहोस्‌। प्रदर्शनमा बाइबलले सिकाउँछ पुस्तक अथवा चाहनुहुन्छ पुस्तिकाबाट एउटा अनुच्छेद प्रयोग गर्नुहोस्‌। प्रदर्शनका मुख्य बुँदाहरूलाई प्रकाश पार्दै अनुच्छेद २-५ बाट प्रश्‍न-उत्तर छलफल गर्नुहोस्‌।

१० मि: प्रश्‍न पेटी। प्राचीनद्वारा भाषण।

गीत ३७

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने