नोभेम्बर २२ को हप्ताको तालिका
नोभेम्बर २२ मा सुरु हुने हप्ता
गीत ६
□ मण्डली बाइबल अध्ययन:
* उपशीर्षकसम्म वा उपशीर्षकदेखि
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: २ इतिहास १-५
न. १: २ इतिहास ३:१-१३
न. २: यहोवाले प्राचीन समयमा केको आधारमा पापको क्षमा दिन सक्नुभयो? (रोमी ३:२४, २५)
न. ३: परमेश्वरलाई प्रसन्न तुल्याउने तरिकामा तपाईं कसरी जीवन बिताउन सक्नुहुन्छ? (bh पृ. १२३-१२४, अनु. २०-२२)
□ सेवा सभा:
गीत ४५
५ मि: घोषणाहरू।
१० मि: डिसेम्बरमा प्रस्तुत गरिने प्रकाशन। छलफल। प्रस्तुत गरिने प्रकाशनहरूको विषयवस्तु छलफल गर्नुहोस् र एउटा वा दुइटा प्रदर्शन देखाउनुहोस्।
२० मि: “गैर-साक्षी पति वा पत्नीलाई मदत गर्न तपाईं अघि बढ्न सक्नुहुन्छ कि?” प्रश्न-उत्तर। एक जना यस्तो प्रकाशकको अन्तरवार्ता लिनुहोस् जसको आस्था साक्षी पति वा पत्नीको भन्दा बेग्लै थियो। बाइबल सत्यप्रति चासो जगाउन मण्डलीले तिनलाई कसरी मदत गऱ्यो?
गीत १६