प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 नोभेम्बर पृ. ७
  • नोभेम्बर २९ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर २९ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवकाई—२०१०
  • उपशीर्षकहरू
  • नोभेम्बर २९ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—२०१०
km10 नोभेम्बर पृ. ७

नोभेम्बर २९ को हप्ताको तालिका

नोभेम्बर २९ मा सुरु हुने हप्ता

गीत २१

□ मण्डली बाइबल अध्ययन:

fy पृ. १७५*-१७९*

* उपशीर्षकसम्म वा उपशीर्षकदेखि

□ ईश्‍वरतान्त्रिक सेवकाई स्कूल:

बाइबल पढाइ: २ इतिहास ६-९

न. १: २ इतिहास ६:१२-२१

न. २: जीवनप्रति परमेश्‍वरले कस्तो दृष्टिकोण राख्नुहुन्छ? (bh पृ. १२५-१२७, अनु. १-५)

न. ३: ‘खराबीलाई भलाइले जित्न सक्ने’ तरिकाहरू (रोमी १२:२१)

□ सेवा सभा:

गीत ५४

५ मि: घोषणाहरू।

१० मि: “प्रार्थना र मनन—जोसिला सेवकहरूका लागि अत्यावश्‍यक।” प्रश्‍न-उत्तर। श्रोतालाई उनीहरू कहिले मनन गर्छन्‌, त्यसबारे बताउन निम्तो दिनुहोस्‌।

१० मि: ‘परमेश्‍वरलाई खुसी पार्ने अनुदानहरू।’ प्रहरीधरहरा, नोभेम्बर १, २००५, पृष्ठ २६-३० मा आधारित प्राचीनद्वारा भाषण।

१० मि: सेप्टेम्बरमा पत्रिका प्रस्तुत गर्न तयार हुनुहोस्‌। छलफल। पत्रिकाको विषयवस्तु पुनरावृत्ति गर्न एक वा दुई मिनेट लिनुहोस्‌। त्यसपछि एउटा वा दुइटा लेख छान्‍नुहोस्‌ र कस्ता प्रश्‍न र शास्त्रपद चलाएर प्रस्तुति गर्न सकिन्छ श्रोतालाई सोध्नुहोस्‌। पत्रिका कसरी प्रस्तुत गर्न सकिन्छ, प्रदर्शन देखाउनुहोस्‌।

गीत ४६

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने