डिसेम्बर १३ को हप्ताको तालिका
डिसेम्बर १३ मा सुरु हुने हप्ता
गीत ५
□ मण्डली बाइबल अध्ययन:
** पहिलो उपशीर्षकसम्म वा पहिलो उपशीर्षकदेखि
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: २ इतिहास १५-१९
न. १: २ इतिहास १५:८-१९
न. २: रगतप्रति आदर देखाउने (bh पृ. १२९-१३१, अनु. १०-१६)
न. ३: यहोवाको उपासना गर्दा हामी कसरी मर्यादा झल्काउन सक्छौं?
□ सेवा सभा:
गीत ५५
५ मि: घोषणाहरू।
१५ मि: सन् २०११ का लागि ईश्वरतान्त्रिक सेवा स्कूल। स्कूल निरीक्षकद्वारा भाषण। स्थानीय तवरमा ध्यान दिनुपर्ने बुँदा सन् २०११ को तालिकाबाट छलफल गर्नुहोस्। आफ्नो असाइनमेन्ट राम्ररी पूरा गर्न, बाइबल पढाइका विशेषताहरूमा टिप्पणी दिन र क्षमता उन्नति पुस्तिकाबाट प्रत्येक हप्ता दिइने सल्लाह लागू गर्न सबै भाइबहिनीलाई प्रोत्साहन दिनुहोस्।
१५ मि: “हर अवसरमा प्रयोग गर्नुहोस्।” प्रश्न-उत्तर। एउटा वा दुइटा सुझाव प्रर्दशन गरेर देखाउनुहोस्।
गीत २८