डिसेम्बर २० को हप्ताको तालिका
डिसेम्बर २० मा सुरु हुने हप्ता
गीत ५०
□ मण्डली बाइबल अध्ययन:
fy पृ. १८६**-१८८*
** पहिलो उपशीर्षकसम्म वा पहिलो उपशीर्षकदेखि
* उपशीर्षकसम्म वा उपशीर्षकदेखि
□ ईश्वरतान्त्रिक सेवकाई स्कूल:
बाइबल पढाइ: २ इतिहास २०-२४
न. १: २ इतिहास २०:१-१२
न. २: शुद्ध भाषा सिक्नु र बोल्नुमा के समावेश छ? (सप. ३:९)
न. ३: रगतको एउटै मात्र उचित प्रयोग (bh पृ. १३१-१३३, अनु. १७-१९)
□ सेवा सभा:
गीत १२
५ मि: घोषणाहरू।
१५ मि: के तपाईंले कोसिस गर्नुभयो? छलफल। हाम्रो राज्य सेवकाई-मा हालै आएका यी लेखहरू भाषणको रूपमा छोटकरीमा पुनरावृत्ति गर्नुहोस्: “के तपाईंले बाइबल अध्ययन गर्ने तरिका देखाउनुभएको छ?” र “प्रचार गर्न नयाँ प्रकाशकहरूलाई कसरी प्रशिक्षण दिने?” (km ५/१०) र “तपाईं अनौपचारिक साक्षी दिन सक्नुहुन्छ!” (km ८/१०)। यी लेखहरूमा दिइएका सुझावहरू कसरी लागू गर्ने प्रयास गरेका छन् र त्यसबाट कस्ता लाभ उठाएका छन्, श्रोतालाई बताउन आमन्त्रित गर्नुहोस्।
१५ मि: आमाबाबु हो, आफ्ना छोराछोरीलाई प्रचारकार्यमा प्रशिक्षण दिनुहोस्। छलफल। प्रचारकार्यमा आफ्नो छोरा वा छोरीलाई कसरी प्रशिक्षण दिए भनेर एक आमा वा बुबाको र प्रशिक्षणबाट कस्तो मदत पाए भनेर तिनको छोरा वा छोरीको अन्तरवार्ता लिनुहोस्।
गीत १७