प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 फेब्रुअरी पृ. ८
  • मार्च ७ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च ७ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०११
  • उपशीर्षकहरू
  • मार्च ७ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०११
km11 फेब्रुअरी पृ. ८

मार्च ७ को हप्ताको तालिका

मार्च ७ मा सुरु हुने हप्ता

गीत २८ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

we पृ. २७-२९** (२५ मि)

** दोस्रो उपशीर्षकसम्म

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: एस्तर ६-१० (१० मि)

न. १: एस्तर ७:१-१० (४ मि वा कम)

न. २: यहोवाको उपासना गर्नुमा के समावेश छ?—bh पृ. १४८, अनु. ८ (५ मि)

न. ३: यहोवामा साहसी भई भरोसा गरेको एउटा उदाहरण​—⁠my कथा ५२ (५ मि)

□ सेवा सभा:

गीत १०

५ मि: घोषणाहरू।

१० मि: अरूलाई मनाउन सक्नेगरि सिकाउनुहोस्‌। क्षमता उन्‍नति पुस्तिकाको पृष्ठ ५८-६०, अनुच्छेद ३-१४ मा आधारित भाषण। त्यहाँको विषयवस्तुबाट एक वा दुईवटा बुँदालाई छोटो प्रदर्शन गरेर देखाउनुहोस्‌।

१० मि: पर्चाहरूको सदुपयोग गर्नुहोस्‌। छलफल। तपाईंको मण्डलीमा कुन-कुन पर्चाहरू उपलब्ध छन्‌, बताउनुहोस्‌। ती पर्चाहरू कहिले प्रयोग गर्न सकिन्छ र ती किन घतलाग्दा छन्‌, छलफल गर्नुहोस्‌। श्रोताहरूले कसरी पर्चाहरूको सदुपयोग गर्न सकेका छन्‌, तिनीहरूलाई टिप्पणी दिन आमन्त्रित गर्नुहोस्‌। एक वा दुईवटा प्रदर्शन समावेश गर्नुहोस्‌।

१० मि: स्थानीय आवश्‍यकता।

गीत ३५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने