प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 जून पृ. ४
  • क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
  • हाम्रो राज्य सेवा—२०११
हाम्रो राज्य सेवा—२०११
km11 जून पृ. ४

क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू

हामी चार नयाँ शिखर सङ्‌ख्या रिपोर्ट गर्न पाउँदा धेरै खुसी छौं। जनवरीमा १,४७७ प्रकाशक, ४३,०७६ घण्टा, ३,०७१ वटा बाइबल अध्ययन र ३३९ जना नियमित अग्रगामीको नयाँ शिखर सङ्‌ख्या कायम भयो। बाइबल अध्ययनको सङ्‌ख्या ३,००० नाघेको यो पहिलो पटक हो। नेपालमा यहोवाले आफ्नो काम कसरी तीव्र रूपमा बढाउँदै हुनुहुन्छ भनेर हेर्न पाउँदा हामी ज्यादै हर्षित छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने