प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 जुलाई पृ. १
  • जुलाई ११ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई ११ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०११
  • उपशीर्षकहरू
  • जुलाई ११ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०११
km11 जुलाई पृ. १

जुलाई ११ को हप्ताको तालिका

जुलाई ११ मा सुरु हुने हप्ता

गीत ३४ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

lv अध्या. ४ पृ. ५२-५५ (२५ मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: भजन ६९-७३ (१० मि.)

न. १: भजन ७२:१–२० (४ मि. वा कम)

न. २: के-कस्ता कुराका लागि हामी प्रार्थना गर्न सक्छौं?​—⁠ bh पृ. १६८-१६९, अनु. ११-१२ (५ मि.)

न. ३: राजा हिजकियाह र राजा योशियाहबाट युवायुवतीले सिक्न सक्ने पाठहरू (५ मि.)

□ सेवा सभा:

गीत ५०

५ मि: घोषणाहरू।

१० मि: नयाँ पुस्तिका कसरी प्रस्तुत गर्ने? शान्ति र  आनन्दको बाटो पुस्तिकाबारे छलफल। यो विशेषगरि बौद्ध धर्मावलम्बीहरूका लागि तयार पारिएको पुस्तिका हो। पुस्तिकाबारे छोटकरीमा बताइसकेपछि यी प्रश्‍नहरूबारे श्रोतासँग छलफल गर्नुहोस्‌​—⁠तपाईं क्षेत्र सेवामा यस पुस्तिकाको कुन विषयवस्तु प्रयोग गर्न चाहनुहुन्छ? पृष्ठ ५-७ मा दिइएको जानकारी तपाईंको इलाकामा कसरी प्रयोग गर्न सक्नुहुन्छ? पृष्ठ ५-७ मा आधारित एउटा प्रस्तुति प्रदर्शन गर्न लगाउनुहोस्‌।

१० मि: “ ‘कोमलताले भरिएको करुणा’ देखाउनुहोस्‌।” प्रश्‍न-उत्तर।

१० मि: “अझ महत्त्वपूर्ण कुराहरू के हुन्‌, सो तिमीहरूले पक्का” गर। (फिलि. १:१०) पूर्ण-समय जागिर वा थुप्रै पारिवारिक जिम्मेवारीको बाबजुद नियमित रूपमा अनि जोसिलो भई प्रचारकार्यमा भाग लिइरहेका एक वा दुई परिवारका शिरको अन्तरवार्ता लिनुहोस्‌। व्यस्तताको बाबजुद प्रचारकार्यको लागि तिनीहरू कसरी समय निकाल्छन्‌? प्रचारकार्यमा नियमित रूपमा भाग लिंदा आफू र आफ्नो परिवारले कस्ता लाभ उठाएका छन्‌?

गीत २५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने