प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 सेप्टेम्बर पृ. २
  • सेप्टेम्बर १९ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर १९ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०११
  • उपशीर्षकहरू
  • सेप्टेम्बर १९ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०११
km11 सेप्टेम्बर पृ. २

सेप्टेम्बर १९ को हप्ताको तालिका

सेप्टेम्बर १९ मा सुरु हुने हप्ता

गीत ३५ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

lv अध्या. ७ अनु. १०-१९, पृ. ९३ को पेटी (२५ मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: भजन १३५-​१४१ (१० मि.)

न. १: भजन १३७:१–​१३८:८ (४ मि. वा कम)

न. २: परमेश्‍वरले नियुक्‍त गरेको अख्तियारको सम्मान गर्नुहोस्‌​—⁠ my कथा ६१ (५ मि.)

न. ३: हामी कसरी यहोवालाई आफ्नो शरणस्थान बनाउन सक्छौं? ​​—⁠ bh पृ. १८४-१८५, अनु. १-५ (५ मि.)

□ सेवा सभा:

गीत २३

५ मि: घोषणाहरू।

१० मि: गत वर्ष हामीले कस्तो गऱ्‍यौं? सेवा निरीक्षकद्वारा भाषण। गत सेवा वर्षमा प्राप्त गर्न सकिएका राम्रा नतिजाहरूतर्फ जोड दिंदै मण्डलीको क्रियाकलापको पुनरावृत्ति गर्नुहोस्‌ र त्यसको लागि भाइबहिनीको सराहना गर्नुहोस्‌। राम्रा अनुभव बटुलेका एक वा दुई जना प्रकाशकको अन्तरवार्ता लिनुहोस्‌। आगामी वर्ष मण्डलीले सुधार गर्न सक्ने सेवाको कामको एउटा वा दुइटा पक्ष बताउनुहोस्‌ र कसरी सुधार गर्न सकिएला, व्यावहारिक सुझावहरू दिनुहोस्‌।

१० मि: के तपाईं बुझाउन सक्नुहुन्छ? ‘गएर चेला बनाओ र बप्तिस्मा देओ’ पुस्तिकाको पृष्ठ ३०-३१, प्रश्‍न १२-१३ मा आधारित छलफल।

१० मि: “यहोवा हामीलाई प्रशिक्षण दिंदै हुनुहुन्छ।” प्रश्‍न-उत्तर।

गीत २० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने