अक्टोबर १० को हप्ताको तालिका
अक्टोबर १० मा सुरु हुने हप्ता
गीत ४४ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
lv अध्या. ८ अनु. १-१० (२५ मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: हितोपदेश ७–११ (१० मि.)
न. १: हितोपदेश ८:१-२१ (४ मि. वा कम)
न. २: हामी कसरी परमेश्वरको प्रेममा रहन सक्छौं?— bh पृ. १८९-१९१, अनु. १५-१९ (५ मि.)
न. ३: किन धर्मशास्त्रमा “ज्यादै धर्मी” नहुन होसियार गराइएको छी?—उप. ७:१६ (५ मि.)
□ सेवा सभा:
गीत ५५
५ मि: घोषणाहरू।
१५ मि: के तपाईंले कोसिस गर्नुभयो? छलफल। हाम्रो राज्य सेवा-मा हालै आएका यी लेखहरूमा दिइएका जानकारीहरू भाषणको रूपमा छोटकरीमा पुनरावृत्ति गर्नुहोस्: “शनिबारको प्रचारकार्यमा भाग लेऔं!” ( km ५/११) र “सडक साक्षीलाई प्रभावकारी बनाउने” ( km ६/११)। यी लेखहरूमा दिइएका सुझावहरू कसरी लागू गरे र त्यसबाट कस्ता लाभहरू उठाए, श्रोतालाई टिप्पणी गर्न आमन्त्रित गर्नुहोस्।
१५ मि: “घरधनीलाई सोच्न लगाउनुहोस्।” प्रश्न-उत्तर। अनुच्छेद ३ छलफल गरिसकेपछि एउटा प्रर्दशन देखाउनुहोस्, जसमा घरधनीले सामान्यतया जनाइने आपत्ति वा प्रश्न उठाउँदा प्रकाशकले आफ्नै कुरामा जिद्दी गर्छन्। त्यसपछि अर्को एउटा प्रर्दशन देखाउनुहोस्, जसमा सोही आपत्ति वा प्रश्न उठाइँदा प्रकाशकले घरधनीसित तर्क गर्दै जवाफ दिन्छन्।
गीत २८ र प्रार्थना