नोभेम्बर ७ को हप्ताको तालिका
नोभेम्बर ७ मा सुरु हुने हप्ता
गीत ३३ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
lv अध्या. ९ अनु. १३-२१, पृ. ११८ को पेटी (२५ मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: हितोपदेश २७-३१ (१० मि.)
न. १: हितोपदेश २८:१९–२९:१० (४ मि. वा कम)
न. २: रोमी ८:३२ लाई गहिरिएर विचार गर्दा परमेश्वरका सम्पूर्ण प्रतिज्ञा पूरा हुनेछन् भनेर कसरी आश्वस्त हुन सक्छौं? (५ मि.)
न. ३: सृष्टिकर्ता मानिसलाई प्रमोदवन दिनुहुन्छ—bm पृ. ४, भाग १ (५ मि.)
□ सेवा सभा:
गीत ५५
५ मि: घोषणाहरू।
१० मि: रगत लिने सन्दर्भमा उठ्ने प्रश्नहरूको जवाफ दिने। परमेश्वरको प्रेम किताबको पृष्ठ ९३ को पेटीमा आधारित छलफल।
१० मि: स्थानीय आवश्यकता।
१० मि: परमप्रभुले आफ्नो प्रजालाई फाल्नुहुनेछैन। (भज. ९४:१४) वार्षिक पुस्तक २०११ (अङ्ग्रेजी), पृष्ठ २१५ को अनुच्छेद १-२ र पृष्ठ २२१ को अनुच्छेद ३ देखि पृष्ठ २२२ को अनुच्छेद ५ सम्ममा आधारित छलफल। त्यस लेखबाट सिकेका पाठहरूबारे श्रोतालाई टिप्पणी गर्न लगाउनुहोस्।
गीत १५ र प्रार्थना