प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 नोभेम्बर पृ. २
  • नोभेम्बर २१ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर २१ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०११
  • उपशीर्षकहरू
  • नोभेम्बर २१ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०११
km11 नोभेम्बर पृ. २

नोभेम्बर २१ को हप्ताको तालिका

नोभेम्बर २१ मा सुरु हुने हप्ता

गीत ५३ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

lv अध्या. १० अनु. १-८ (२५ मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: उपदेशक ७-​१२ (१० मि.)

न. १: उपदेशक ९:⁠१३–​१०:⁠११ (४ मि. वा कम)

न. २: प्रेमले डाह गर्दैन​​—⁠१ कोरि. १३:⁠४ (५ मि.)

न. ३: मानिसजाति जलप्रलयबाट बच्छ ​—⁠ bm पृ. ६, भाग ३ (५ मि.)

□ सेवा सभा:

गीत ५२

१० मि: घोषणाहरू। प्रश्‍न पेटी। भाषण।

१५ मि: साक्षीकार्यको खातिर सताइएको। (लूका २१: १२, १३) वार्षिक पुस्तक २०११ (अङ्‌ग्रेजी), पृष्ठ १५३ को अनुच्छेद १; पृष्ठ १७९ को अनुच्छेद १-२ र पृष्ठ २०३ को अनुच्छेद २ देखि पृष्ठ २०४ को अन्तसम्ममा आधारित छलफल। ती लेखहरूबाट सिकेका पाठहरूबारे श्रोतालाई टिप्पणी गर्न लगाउनुहोस्‌।

१० मि: डिसेम्बर महिनामा प्रस्तुत गरिने साहित्य। छलफल। प्रस्तुत गरिने साहित्यका विशेषताहरू छोटकरीमा बताउनुहोस्‌ अनि त्यसपछि एउटा वा दुइटा प्रदर्शन देखाउनुहोस्‌।

गीत ३५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने