घोषणाहरू
◼ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू:- नोभेम्बर: बाइबल— यसले दिने सन्देश के हो? डिसेम्बर: बाइबलका कथाहरू भएको मेरो पुस्तक वा महान् शिक्षकबाट सिकौं। जनवरी: बाइबलले वास्तवमा के सिकाउँछ? पहिलो भेटमै बाइबल अध्ययन सुरु गर्ने प्रयास गर्नुहोस्। यदि घरधनीले उक्त किताब पाइसकेका रहेछन् र बाइबल अध्ययनको प्रस्ताव स्वीकारेनन् भने तिनको चासो जगाउने खाले कुनै पनि पुरानो पत्रिका अथवा पुस्तिका दिन सकिन्छ। फेब्रुअरी: पारिवारिक आनन्दको रहस्य।
◼ सीधै कन्ट्री अफिसमा विश्वव्यापी कार्यको लागि पठाइने अनुदान “यहोवाका साक्षीहरू समाज”-को नाममा भुक्तान गरिनुपर्छ। कन्ट्री अफिसको वित्तीय ठेगाना:- यहोवाका साक्षीहरू समाज, पोस्ट बक्स नम्बर २४४३८, काठमाडौं, नेपाल।
◼ नयाँ उपलब्ध प्रकाशन:
वाचटावर लाइब्रेरी—२०११ संस्करण सीडी-रोममा