प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 नोभेम्बर पृ. ४
  • डिसेम्बर ५ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डिसेम्बर ५ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०११
  • उपशीर्षकहरू
  • डिसेम्बर ५ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०११
km11 नोभेम्बर पृ. ४

डिसेम्बर ५ को हप्ताको तालिका

डिसेम्बर ५ मा सुरु हुने हप्ता

गीत २९ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

lv अध्या. १० अनु. १६-२४ (२५ मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: यशैया १-५ (१० मि.)

न. १: यशैया ३:⁠१६–​४:६ (४ मि. वा कम)

न. २: किन हामीले अबिलम्बी भाव कायम राख्नै पर्छ? (५ मि.)

न. ३: अब्राहाम र तिनका परिवारलाई परमेश्‍वर आशिष्‌ दिनुहुन्छ ​—⁠ bm पृ. ८, भाग ५ (५ मि.)

□ सेवा सभा:

गीत १२

५ मि: घोषणाहरू।

१० मि: कसैले यसो भन्यो भने​—⁠‘तपाईं किन क्रिसमस मनाउनुहुन्‍न?’ बाइबलले सिकाउँछ किताबको पृष्ठ १५६ को अनुच्छेद ६ देखि १५८ को अनुच्छेद १० सम्ममा आधारित छलफल। एउटा छोटो प्रदर्शन देखाउनुहोस्‌।

१० मि: स्थानीय आवश्‍यकता।

१० मि: प्रचारकार्यको लागि तयार हुनुहोस्‌। तल दिइएका प्रश्‍नहरूमा आधारित छलफल। (१) तपाईं यी कुराहरूको लागि कसरी तयारी गर्नुहुन्छ? (क) घर-घरको प्रचारकार्य (ख) पुनःभेट (ग) अनौपचारिक साक्षी (२) बाइबल अध्ययन सञ्चालन गर्दा हामीले किन हरेक चोटि तयारी गर्नुपर्छ? (३) तपाईं आफ्नो बाइबल विद्यार्थीलाई अध्ययनको लागि तयारी गर्न कसरी मदत गर्नुहुन्छ? (४) प्रचारकार्यबाट अझ बढी आनन्द उठाउन तयारीले तपाईंलाई कसरी मदत गर्छ? (५) हामीले प्रचारकार्यको लागि तयारी गर्दा यहोवा किन खुसी हुनुहुन्छ?

गीत १० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने