डिसेम्बर १९ को हप्ताको तालिका
डिसेम्बर १९ मा सुरु हुने हप्ता
गीत ४३ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
lv अध्या. ११ अनु. १०-१९ (२५ मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: यशैया ११-१६ (१० मि.)
न. १: यशैया १३:१-१६ (४ मि. वा कम)
न. २: आफूले उपासना गर्ने ठाउँको आदर गर्नुहोस्— my कथा ६४ (५ मि.)
न. ३: परमेश्वर इस्राएलीहरूलाई छुटकारा दिनुहुन्छ— bm पृ. १०, भाग ७ (५ मि.)
□ सेवा सभा:
गीत ५४
१० मि: घोषणाहरू। जनवरी महिनामा प्रस्तुत गरिने साहित्यबारे बताउनुहोस् र एउटा प्रस्तुतिको प्रदर्शन देखाउनुहोस्।
१५ मि: “राज्यभवनहरूको टड्कारो खाँचो पूरा गर्ने।” प्रश्न-उत्तर। परिशिष्टको अनुच्छेद १ देखि ११ सम्म।
१० मि: प्रश्न पेटी। सेवा निरीक्षकद्वारा श्रोतासित छलफल।
गीत ४७ र प्रार्थना