डिसेम्बर २६ को हप्ताको तालिका
डिसेम्बर २६ मा सुरु हुने हप्ता
गीत ४२ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
lv अध्या. ११ अनु. २०-२२, पृ. १४९ को पेटी (२५ मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: यशैया १७-२३ (१० मि.)
ईश्वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति (२० मि.)
□ सेवा सभा:
गीत ११
५ मि: घोषणाहरू। “राज्य गीतहरूबाट आनन्द उठाउने राम्रो तरिका” छलफल गर्नुहोस्।
१५ मि: “राज्यभवनहरूको टड्कारो खाँचो पूरा गर्ने।” प्रश्न-उत्तर। परिशिष्टको अनुच्छेद १२ देखि १९ सम्म।
१५ मि: हामी के सिक्न सक्छौं? छलफल। प्रेषित १०:१-३५ पढ्नुहोस्। यस विवरणले हाम्रो सेवामा कसरी मदत गर्न सक्छ, विचार गर्नुहोस्।
गीत १८ र प्रार्थना