मार्च १२ को हप्ताको तालिका
मार्च १२ मा सुरु हुने हप्ता
गीत ४० र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
lv अध्या. १५ अनु. १-९ (२५ मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: यर्मिया ५–७ (१० मि.)
न. १: यर्मिया ५:१५-२५ (४ मि. वा कम)
न. २: येशू परमेश्वरको राज्यबारे सिकाउनुहुन्छ—bm पृ. २० भाग १७ (५ मि.)
न. ३: दुष्ट रानी ईजेबेल—my कथा ६६ (५ मि.)
□ सेवा सभा:
५ मि: घोषणाहरू।
१० मि: प्रगतिशील बाइबल अध्ययन सञ्चालन गर्ने—तयारी गर्न विद्यार्थीहरूलाई प्रशिक्षण दिने। हाम्रो राज्य सेवकाई, डिसेम्बर २००४, पृष्ठ १ मा आधारित प्रश्न-उत्तर। अनुच्छेद २-३ मा आधारित एउटा प्रदर्शन देखाउनुहोस्। प्रदर्शनमा बाइबल अध्ययन सञ्चालकले विद्यार्थीलाई अध्ययनको तयारी गर्ने तरिका सिकाइरहेको देखाउनुहोस्।
१० मि: परमेश्वरलाई सधैं प्रशंसाको बलिदान चढाउनुहोस्। (हिब्रू १३:१५) वार्षिक पुस्तक २०११ (अङ्ग्रेजी), पृष्ठ ५९, अनुच्छेद १-२ अनि पृष्ठ ७०, अनुच्छेद ७ मा आधारित छलफल। ती लेखबाट सिकेका पाठबारे श्रोतालाई टिप्पणी गर्न आग्रह गर्नुहोस्।
१० मि: “यो गर्नेगर।” प्रश्न-उत्तर। स्मरणार्थ हुने समय र स्थानबारे मण्डलीलाई जानकारी दिनुहोस्।
गीत ५ र प्रार्थना