अप्रिल ९ को हप्ताको तालिका
अप्रिल ९ मा सुरु हुने हप्ता
गीत ४२ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
lv अध्या. १६ अनु. ९-१४, पृ. २२०-२२१ (२५ मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: यर्मिया २२–२४ (१० मि.)
न. १: यर्मिया २३:१५-२३ (४ मि. वा कम)
न. २: योना र ठूलो माछा —my कथा ७० (५ मि.)
न. ३: येशू ब्यूँतनुहुन्छ! —bm पृ. २४ भाग २१ (५ मि.)
□ सेवा सभा:
५ मि: घोषणाहरू।
१५ मि: “सबैभन्दा महत्त्वपूर्ण कामको लागि सुसज्जित पार्ने स्कूल।” प्रश्न-उत्तर।
१५ मि: “शिक्षणकला तिखार्ने तीन तरिका।” प्रश्न-उत्तर। अनुच्छेद २ छलफल गर्दा प्रकाशकले बाइबलले सिकाउँछ किताबको पृष्ठ ३ को पहिलो अनुच्छेद घरधनीसित छलफल गरेको एउटा प्रदर्शन देखाउनुहोस्। प्रकाशकले अय्यूब १०:१५ पढेपछि अय्यूब को थिए, त्यसबारे एक-दुई मिनेटमा बताउँछन्। प्रकाशकले अय्यूबबारे सही जानकारी दिएको भए तापनि यसरी सिकाउनु किन राम्रो होइन, श्रोतालाई सोध्नुहोस्।
गीत १० र प्रार्थना