प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 जून पृ. ८
  • क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
  • हाम्रो राज्य सेवा—२०१२
हाम्रो राज्य सेवा—२०१२
km12 जून पृ. ८

क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू

जनवरी २०१२

प्रकाशकहरूको सङ्‌ख्या १,६४८ पुगेको जानकारी दिन पाउँदा हामीलाई खुसी लागेको छ। यो अहिलेसम्मकै शिखर सङ्‌ख्या हो। गत वर्ष जनवरी महिनाको तुलनामा अहिले १२% वृद्धि भएको छ। यस महिना ३,२३४ वटा बाइबल अध्ययन सञ्चालन हुनु र १८,३६२ वटा पुनःभेट गरिनु पनि सराहनीय छ। यसले भाइबहिनीहरू प्रचारकार्यमा सुस्ताएका छैनन्‌ भन्‍ने प्रमाण दिन्छ। फेरि कहिल्यै नदोहोरिने यस प्रचारकार्यको लागि “समयको पूरा सदुपयोग” गरिरहन सकौं।—एफि. ५:१६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने