प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km12 जुलाई पृ. ४
  • जुलाई २३ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई २३ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१२
  • उपशीर्षकहरू
  • जुलाई २३ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१२
km12 जुलाई पृ. ४

जुलाई २३ को हप्ताको तालिका

जुलाई २३ मा सुरु हुने हप्ता

गीत ४३ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

gt अध्या. २०, २१ (२५ मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: इजकिएल १८-२० (१० मि.)

न. १: इजकिएल १९:१-१४ (४ मि. वा कम)

न. २: असाधारण किताब—ph पृ. ८-१० (५ मि.)

न. ३: मत्ती २१:४३ को अर्थ के हो? (५ मि.)

□ सेवा सभा:

गीत १०

५ मि: घोषणाहरू।

१० मि: प्रभावकारी ढङ्‌गमा दृश्‍य-सामग्री प्रयोग गर्नुहोस्‌। सेवा स्कूल किताब, पृष्ठ २४७ देखि पृष्ठ २४९ को अनुच्छेद २ सम्ममा आधारित भाषण। उक्‍त विषयको एउटा वा दुइटा बुँदाको छोटो प्रदर्शन प्रस्तुत गर्नुहोस्‌।

२० मि: यहोवा प्रार्थना सुन्‍नुहुन्छ। (भज. ६६:१९) वार्षिक पुस्तक २०१२ पृष्ठ ५९, अनुच्छेद १-४; पृष्ठ १८३, अनुच्छेद २; पृष्ठ १८६, अनुच्छेद ४ र पृष्ठ १९८, अनुच्छेद १ देखि पृष्ठ १९९, अनुच्छेद १ सम्ममा आधारित छलफल। ती लेखबाट सिकेका पाठबारे श्रोतालाई टिप्पणी गर्न लगाउनुहोस्‌।

गीत ६ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने