अगस्त २० को हप्ताको तालिका
अगस्त २० मा सुरु हुने हप्ता
गीत ५२ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
gt अध्या. २८, २९ (२५ मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: इजकिएल ३२-३४ (१० मि.)
न. १: इजकिएल ३४:१५-२८ (४ मि. वा कम)
न. २: न्यायका परमेश्वर—ph पृ. १८ अनु. २-पृ. २० (५ मि.)
न. ३: अर्थपूर्ण प्रार्थना भनेको शब्दहरू बर्बराउनु मात्र किन होइन?—भज. १४५:१८; मत्ती २२:३७ (५ मि.)
□ सेवा सभा:
५ मि: घोषणाहरू।
१० मि: पवित्र शक्तिको तरबार चलाउनुहोस्। (एफि. ६:१७) सेवा स्कूल किताब, पृष्ठ १४३-१४४ मा आधारित छलफल।
१० मि: एकअर्कालाई प्रोत्साहन दिइरहौं। (हिब्रू १०:२५) वार्षिक पुस्तक २०१२ पृष्ठ १०८, अनुच्छेद २; पृष्ठ १०९, अनुच्छेद २; र पृष्ठ १८१, अनुच्छेद १ मा आधारित छलफल। ती लेखबाट सिकेका पाठबारे श्रोतालाई टिप्पणी गर्न लगाउनुहोस्।
१० मि: “आफ्नो दिमाग सुरक्षित राख्नुहोस्।” प्रश्न-उत्तर। क्षेत्रीय सम्मेलन हुने मिति थाह छ भने बताउनुहोस्।
गीत ४२ र प्रार्थना