जनवरी १४ को हप्ताको तालिका
जनवरी १४ मा सुरु हुने हप्ता
गीत ५२ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
gt अध्या. ६४, ६५ (३० मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: मत्ती ७-११ (१० मि.)
न. १: मत्ती १०:२४-४२ (४ मि. वा कम)
न. २: समझदार हुनुहोस्, झूटा कुराहरूको पछि नलाग्नुहोस्—१ शमू. १२:२१; हितो. २३:४, ५ (५ मि.)
न. ३: अन्तको दिनका चिन्हहरूप्रति सचेत हुनु आवश्यक छ—td-NP १ख (५ मि.)
□ सेवा सभा:
१० मि: व्यावहारिक मदत दिनुहोस्। सेवा स्कूल किताब, पृष्ठ १८८, अनुच्छेद ४ देखि पृष्ठ १८९, अनुच्छेद ४ सम्मको विषयवस्तुमा आधारित भाषण। अरूले चासो देखाउँदा प्रगति गरेका व्यक्तिको छोटो अन्तरवार्ता लिनुहोस्।
१० मि: हामी के सिक्न सक्छौं? छलफल। मत्ती ४:१-११ पढ्न लगाउनुहोस्। यस विवरणले प्रचारकार्यमा हामीलाई कसरी मदत गर्न सक्छ, विचार गर्नुहोस्।
१० मि: ‘राम्ररी बुझाउनुहोस्।’ प्रश्न-उत्तर।
गीत ९२ र प्रार्थना