अप्रिल २२ को हप्ताको तालिका
अप्रिल २२ मा सुरु हुने हप्ता
गीत ८५ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
gt अध्या. ९० र ९१ (३० मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: लूका १८-२१ (१० मि.)
न. १: लूका १८:१८-३४ (४ मि. वा कम)
न. २: अहिले गरिने चङ्गाइलाई परमेश्वरले अनुमोदन गर्नुहुन्छ भन्ने प्रमाण छैन—td ८ग (५ मि.)
न. ३: नम्रता के हो, हामी कसरी नम्र हुन सक्छौं र यो किन महत्त्वपूर्ण छ?—सप. २:२, ३ (५ मि.)
□ सेवा सभा:
१० मि: प्रश्न सोधिनुको कारण विचार गर्नुहोस्। सेवा स्कूल, पृष्ठ ६६, अनुच्छेद १ देखि पृष्ठ ६८, अनुच्छेद ३ सम्ममा आधारित भाषण।
२० मि: “जवानहरू हो—अर्थपूर्ण लक्ष्यतर्फ अघि बढ्नुहोस्।” प्रश्न-उत्तर। जवानहरूलाई आध्यात्मिक लक्ष्य राख्न र त्यसैतर्फ अघि बढ्न प्रोत्साहन दिनुहोस्। नियमित अग्रगामी सेवा गरिरहेका वा पूर्ण-समय सेवातर्फ अघि बढिरहेका एक वा दुई जना जवानहरूको अन्तरवार्ता लिनुहोस्। संसारले दिने कामलाई आफ्नो करिअर बनाउनुको सट्टा आध्यात्मिक लक्ष्यको पछि लाग्ने निर्णय गर्नुको कारण सोध्नुहोस्।
गीत १२१ र प्रार्थना