क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
सन् २०१२ नोभेम्बर महिनामा दुईवटा शिखर सङ्ख्या कायम भएको कुरा तपाईंहरूलाई जानकारी गराउन पाउँदा हामीलाई खुसी लागेको छ। प्रकाशकहरूको सङ्ख्या १,७८८ पुगेको छ भने नियमित अग्रगामीहरूको सङ्ख्या ४७८ पुगेको छ। यस्तो निरन्तर वृद्धि भइरहेको कुराले प्रभुको काममा “अटल र स्थिर” भइरहने हाम्रो मनको इच्छालाई झल्काउँछ।—१ कोरि. १५:५८.