मे १३ को हप्ताको तालिका
मे १३ मा सुरु हुने हप्ता
गीत ४ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
gt अध्या. ९६, ९७ (३० मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: यूहन्ना ५-७ (१० मि.)
न. १: यूहन्ना ६:२२-४० (४ मि. वा कम)
न. २: चर्च भवन होइन यसको प्रतीकात्मक अर्थ छ र यो ख्रीष्टमाथि बनेको थियो—td ९क (५ मि.)
न. ३: गन्ती १५:३७-४० मा मुछिएको सिद्धान्त हामी कसरी लागू गर्न सक्छौं? (५ मि.)
□ सेवा सभा:
१० मि: मे अनि जूनमा प्रस्तुत गरिने साहित्य। भाषण। तपाईंको इलाकामा पर्चाहरू किन चाखलाग्दो हुन सक्छ, छोटकरीमा बताउनुहोस्। घरघरको प्रचारकार्यमा पर्चाहरू कसरी प्रस्तुत गर्न सकिन्छ, एउटा वा दुइटा प्रदर्शन देखाउनुहोस्।
१० मि: हामी के सिक्न सक्छौं? छलफल। मत्ती ५:११, १२ र मत्ती ११:१६-१९ पढ्न लगाउनुहोस्। यी पदहरूले हाम्रो प्रचारकार्यमा कसरी मदत गर्न सक्छ, विचार गर्नुहोस्।
१० मि: “हामीलाई प्रचार गर्न केले उत्प्रेरित गर्छ?” प्रश्न-उत्तर।
गीत ९१ र प्रार्थना