प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 मे पृ. २
  • मे २० को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे २० को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१३
  • उपशीर्षकहरू
  • मे २० मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१३
km13 मे पृ. २

मे २० को हप्ताको तालिका

मे २० मा सुरु हुने हप्ता

गीत ७० र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

gt अध्या. ९८, ९९ (३० मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: यूहन्‍ना ८-११ (१० मि.)

न. १: यूहन्‍ना ८:१२-३० (४ मि. वा कम)

न. २: झूटा शिक्षकहरूदेखि जोगिन हामी कस्ता कदमहरू चाल्न सक्छौं?—रोमी १६:१७; २ यूह. ९-११ (५ मि.)

न. ३: चर्च पत्रुसमाथि बनेको होइन—td ९ख (५ मि.)

□ सेवा सभा:

गीत ९६

१० मि: आफ्नो सेवा विस्तार गर्ने तरिकाहरू—भाग ३। हाम्रो राज्य सेवकाई, मार्च २००७, पृष्ठ ५ को अनुच्छेद ७ देखि पृष्ठ ६ को अनुच्छेद २ सम्ममा (व्यवस्थित किताब [अङ्‌ग्रेजी], पृष्ठ ११६ अनुच्छेद १ देखि पृष्ठ ११७ अनुच्छेद १ सम्म) आधारित छलफल। राज्यभवन निर्माण काममा सघाउने एक जना प्रकाशकसित छोटो अन्तरवार्ता लिनुहोस्‌।

१० मि: आफ्नो जिम्मेवारी पूरा गर्न यहोवा हामीलाई मदत गर्नुहुन्छ। (प्रस्थ. ४:१०-१२; फिलि. ४:१३) वार्षिक पुस्तक २०१३ (अङ्‌ग्रेजी) पृष्ठ १०१ को अनुच्छेद ३ र पृष्ठ १११ को अनुच्छेद ३ देखि पृष्ठ ११२ को अनुच्छेद २ सम्ममा आधारित छलफल। ती लेखबाट सिकेका पाठबारे श्रोतालाई टिप्पणी गर्न लगाउनुहोस्‌।

१० मि: “यो कसले मन पराउनेछ?” प्रश्‍न-उत्तर। हाम्रा पत्रिकाहरूमा छापिएका कुनै खास लेखहरूलाई कस्ता सङ्‌घ-संस्था, व्यापार र स्थानीय सरकारी निकायहरूले पढ्‌न रुचाउनेछन्‌ भनेर बताउन श्रोतालाई आग्रह गर्नुहोस्‌।

गीत ९२ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने