प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 मे पृ. ३
  • मे २७ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे २७ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१३
  • उपशीर्षकहरू
  • मे २७ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१३
km13 मे पृ. ३

मे २७ को हप्ताको तालिका

मे २७ मा सुरु हुने हप्ता

गीत ६ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

gt अध्या. १००, १०१ (३० मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: यूहन्‍ना १२-१६ (१० मि.)

न. १: यूहन्‍ना १२:२०-३६ (४ मि. वा कम)

न. २: प्रारम्भिक ख्रीष्टियनहरू जन्मोत्सव र क्रिसमस मनाउँदैनथे—td १०क (५ मि.)

न. ३: यहोवालाई “शान्ति दिनुहुने परमेश्‍वर” भन्‍न किन सुहाउँछ?—रोमी १५:३३ (५ मि.)

□ सेवा सभा:

गीत ९८

५ मि: महिनाको पहिलो शनिबार बाइबलले सिकाउँछ किताब प्रयोग गरेर बाइबल अध्ययन सुरु गर्नुहोस्‌। बाइबलले सिकाउँछ किताब प्रयोग गर्दै जून महिनाको पहिलो शनिबार कसरी अध्ययन सुरु गर्न सकिन्छ प्रदर्शन गर्न लगाउनुहोस्‌। त्यस दिनको प्रचारकार्यमा सबैलाई भाग लिन प्रोत्साहन दिनुहोस्‌।

१५ मि: आफूले छरेको बीउमा पानी हाल्नुहोस्‌। (१ कोरि. ३:६-९) तल दिइएका प्रश्‍नहरूमा आधारित छलफल: (१) पुनःभेटबारे कुन कुरा तपाईंलाई मनपर्छ? (२) पुनःभेट गर्न कसै-कसैलाई किन चुनौतीपूर्ण लाग्छ? (३) यस्ता चुनौतीहरूलाई कसरी हटाउन सकिन्छ? (४) पुनःभेट गर्न गाह्रो लाग्छ भने हामी कसरी मदत पाउन सक्छौं? (५) चासो देखाएका मानिसहरूको नाम, कुरा गरेको विषय, तपाईंले दिनुभएको साहित्य र अन्य जानकारीहरूको रेकर्ड तपाईं कसरी राख्दै हुनुहुन्छ? (६) पुनःभेट गर्न तपाईं कस्तो तयारी गर्नुहुन्छ? (७) हरेक हप्ता पुनःभेट गर्नको लागि समय मिलाउनु किन राम्रो हो?

१० मि: “सिकाउन भिडियोहरू चलाउनुहोस्‌।” छलफल। सच्चाइमा आउनुअघि हाम्रा भिडियोहरू हेरेर के-कस्ता लाभ उठाए, त्यसबारे बताउन श्रोतालाई आग्रह गर्नुहोस्‌।

गीत १०१ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने