क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
सन् २०१२ डिसेम्बर महिनामा चारवटा नयाँ शिखर सङ्ख्या कायम भएकोबारे जानकारी दिन पाउँदा हामी हर्षित छौं। शिखर सङ्ख्या यसप्रकार छन्: प्रकाशकहरू १,८११, नियमित अग्रगामीहरू ४८९, पुनःभेट २१,८२८ र बाइबल अध्ययन ३,८४४। साँच्चै नै यहोवाका जनहरूले “तिमीहरूको ज्योति . . . चम्कोस्” भन्ने सल्लाह पालन गर्दैछन्।—मत्ती ५:१६.