प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 जून पृ. १
  • जून १० को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जून १० को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१३
  • उपशीर्षकहरू
  • जून १० मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१३
km13 जून पृ. १

जून १० को हप्ताको तालिका

जून १० मा सुरु हुने हप्ता

गीत ११४ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

gt अध्या. १०४, १०५ (३० मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: प्रेषित १-४ (१० मि.)

न. १: प्रेषित १:१५–२:४ (४ मि. वा कम)

न. २: जो ख्रीष्टको शरीरका भाग हुन्‌ तिनीहरू मात्र स्वर्ग जानेछन्‌—td ११ख (५ मि.)

न. ३: थुप्रै मानिसको सोचाइ किन विषाक्‍त हावाजस्तै हुन सक्छ?—एफि. २:१ २ (५ मि.)

□ सेवा सभा:

गीत ८५

१० मि: अनुहार हेरेर कुरा गर्नुको महत्त्व। सेवा स्कूल किताब, पृष्ठ १२४, अनुच्छेद १ देखि पृष्ठ १२५, अनुच्छेद ४ सम्मको विषयवस्तुमा आधारित भाषण। प्रकाशकले साक्षी दिंदा अनुहारमा नहेरेको छोटो प्रदर्शन प्रस्तुत गर्नुहोस्‌। त्यसपछि फेरि उक्‍त प्रर्दशन दोहोऱ्‍याउनुहोस्‌। यसपटक भने प्रकाशकले अनुहार हेरेर कुरा गर्छन्‌।

१० मि: हामीले के-कस्तो गर्न सक्यौं? सचिवद्वारा छलफल। स्मरणार्थ उत्सव पर्ने महिनामा के-के गरियो बताउनुहोस्‌ र त्यस बेला भाइबहिनीले गरेको मेहनतको प्रशंसा गर्नुहोस्‌। स्मरणार्थको निम्तो दिंदा वा सहायक अग्रगामी सेवा गर्दा बटुलेको राम्रो अनुभव बताउन लगाउनुहोस्‌।

१० मि: “के तपाईं छाँटकाँट गर्न तयार हुनुहुन्छ?” प्रश्‍न-उत्तर।

गीत ७४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने