जुलाई १ को हप्ताको तालिका
जुलाई १ मा सुरु हुने हप्ता
गीत ६९ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
gt अध्या. ११० र अध्या. १११ को “अन्तको दिनमा आत्मविश्वास” उपशीर्षकसम्म (३० मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: प्रेषित ११-१४ (१० मि.)
न. १: प्रेषित ११:१-१८ (४ मि. वा कम)
न. २: झूटा भविष्यवक्ताहरूबारे भविष्यवाणी गरिएको थियो; तिनीहरू प्रेषितहरूको समयमा पनि थिए—td १२क (५ मि.)
न. ३: साँचो मित्रहरू को हुन्?—भज. ११९:६३ (५ मि.)
□ सेवा सभा:
१० मि: जुलाई महिनामा पत्रिका प्रस्तुत गर्ने तरिका। छलफल। हाम्रो इलाकामा यी पत्रिकाहरू कसरी चाखलाग्दो हुन सक्छ ३० सेकेन्डदेखि १ मिनेटभित्र बताउनुहोस्। अनि प्रहरीधरहरा-को आवरण लेख चलाउँदै इलाकाका मानिसहरूको चासो जगाउन कस्ता प्रश्न सोध्न सकिन्छ तथा कुन शास्त्रपद प्रयोग गर्न सकिन्छ, श्रोतालाई बताउन लगाउनुहोस्। ब्यूँझनुहोस्!-को लागि पनि यही तरिका अपनाउनुहोस्। समयले दिन्छ भने यी दुई पत्रिकामध्ये कुनै एउटाबाट थप एउटा लेखबारे बताउनुहोस्। प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिका कसरी प्रस्तुत गर्न सकिन्छ, दुइटा छुट्टाछुट्टै प्रदर्शन गर्न लगाउनुहोस्।
१० मि: स्थानीय आवश्यकता।
१० मि: प्रकाशक बन्न आफ्ना बाइबल विद्यार्थीलाई मदत गर्नुहोस्। हाम्रो राज्य सेवकाई, नोभेम्बर २००६, पृष्ठ ८, अनुच्छेद १ देखि पृष्ठ ९ को पहिलो लहरसम्म [व्यवस्थित (अङ्ग्रेजी) पुस्तक, पृष्ठ ७८, अनुच्छेद ३ देखि पृष्ठ ८० को अन्तिम बुँदासम्म] आधारित छलफल।
गीत ३५ र प्रार्थना