जुलाई २९ को हप्ताको तालिका
जुलाई २९ मा सुरु हुने हप्ता
गीत ५१ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
gt अध्या. ११४, ११५ (३० मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: प्रेषित २६-२८ (१० मि.)
न. १: प्रेषित २६:१९–३२ (४ मि. वा कम)
न. २: परमेश्वरको पवित्र शक्ति उहाँको सक्रिय शक्ति हो—td १३घ (५ मि.)
न. ३: यहोवाका सेवकहरूले कुन-कुन तरिकामा पवित्र शक्तिको डोऱ्याइअनुसार चलेको देखाउँछन्?—गला. ५:२२, २३; प्रका. २२:१७ (५ मि.)
□ सेवा सभा:
१० मि: स्वाभाविक ढङ्गमा प्रचार गर्नुहोस्। सेवा स्कूल किताब, पृष्ठ १२८, अनुच्छेद १ देखि पृष्ठ १२९, अनुच्छेद १ सम्मको विषयवस्तुमा आधारित भाषण। लजालु स्वभाव त्याग्न सफल भएका एक जना अनुभवी प्रकाशकको छोटो अन्तरवार्ता लिनुहोस्। कुन कुराले तिनलाई प्रचारकार्यमा नहडबडाउन मदत गऱ्यो?
१० मि: प्रश्न पेटी। एल्डरद्वारा छलफल।
१० मि: स्वर्गमा बस्नुहुने बुबाका छोराहरू बन्नुहोस्। (मत्ती ५:४३-४५) वार्षिक पुस्तक २०१३ (अङ्ग्रेजी), पृष्ठ ८९, अनुच्छेद ३; पृष्ठ ९० अनुच्छेद १ र पृष्ठ १६४, अनुच्छेद २ मा आधारित छलफल। यसबाट सिक्न सक्ने पाठबारे श्रोतालाई टिप्पणी गर्न लगाउनुहोस्।
गीत ८० र प्रार्थना