अगस्त ५ को हप्ताको तालिका
अगस्त ५ मा सुरु हुने हप्ता
गीत ७७ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
gt अध्या. ११६ को “एउटा आत्मीय सम्बन्धबाट आनन्द उठाउने” उपशीर्षकसम्म (३० मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: रोमी १-४ (१० मि.)
न. १: रोमी ३:२१–४:८ (४ मि. वा कम)
न. २: साँचो ख्रीष्टियनहरू यस संसारमा आफूलाई “परदेशी अनि प्रवासीहरू” सम्झन्छन्, किन?—१पत्रु. २:११; १यूह. २:१५-१७ (५ मि.)
न. ३: दियाबल अदृश्य व्यक्ति हो—td १४क (५ मि.)
□ सेवा सभा:
५ मि: अगस्त महिनामा पत्रिका प्रस्तुत गर्ने तरिका। पत्रिकामा भएका लेखहरूमध्ये एउटा छानेर, दुई मध्ये एक पत्रिकामा भएको चासो जगाउने प्रश्न विचार गरेर अनि शास्त्रपद छानेर पत्रिका प्रस्तुत गर्न कसरी तयारी गर्न सकिन्छ, देखाउनुहोस्। यस भागमा एउटा पत्रिकाबारे मात्र छलफल गरे तापनि दुवै पत्रिका प्रस्तुत गर्न प्रोत्साहन दिनुहोस्। त्यसपछि पत्रिका कसरी प्रस्तुत गर्न सकिन्छ, प्रदर्शन गर्न लगाउनुहोस्।
१५ मि: स्थानीय आवश्यकता।
१० मि: हामी के सिक्न सक्छौं? छलफल। लूका ५:२७-३२ पढ्न लगाउनुहोस्। यी पदहरूले हाम्रो प्रचारकार्यमा कसरी मदत गर्न सक्छ, विचार गर्नुहोस्।
गीत ११९ र प्रार्थना