प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 अगस्त पृ. २
  • अगस्त १९ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त १९ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१३
  • उपशीर्षकहरू
  • अगस्त १९ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१३
km13 अगस्त पृ. २

अगस्त १९ को हप्ताको तालिका

अगस्त १९ मा सुरु हुने हप्ता

गीत ५१ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

gt अध्या. ११६ को “माथिल्लो तलाको कोठामा अन्तिम प्रार्थना” उपशीर्षकदेखि अध्यायको अन्तसम्म (३० मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: रोमी ९-१२ (१० मि.)

न. १: रोमी ९:१९–३३ (४ मि. वा कम)

न. २: दुष्ट स्वर्गदूतहरू विद्रोही हुन्‌—td १४ग (५ मि.)

न. ३: मानिसहरूदेखि डराउन नपर्नुका धर्मशास्त्रीय कारणहरू —लूका १२:४-१२ (५ मि.)

□ सेवा सभा:

गीत ११३

१० मि: “परमेश्‍वरको वचन प्रबल छ।” प्रश्‍न-उत्तर। विशेष सम्मेलन हुने मिति थाह छ भने बताउनुहोस्‌।

१० मि: वार्तालाप बाधकहरूलाई कसरी जवाफ दिन सक्नुहुन्छ। सेवा निरीक्षकद्वारा छलफल। छलफल सुरु गर्ने पुस्तिकामा नभएको तर स्थानीय इलाकामा भेट्‌न सकिने दुई वा तीन जना सम्भाव्य वार्तालाप बाधकबारे बताउनुहोस्‌। त्यस्ता व्यक्‍तिहरूसित कसरी कुरा गर्न सकिन्छ, श्रोताहरूलाई टिप्पणी दिन लगाउनुहोस्‌। एउटा छोटो प्रदर्शन देखाउन लगाउनुहोस्‌।

१० मि: निर्भयी भएर बोल्नुहोस्‌। (प्रेषित ४:२९) वार्षिक पुस्तक २०१३ (अङ्‌ग्रेजी), पृष्ठ ४९, अनुच्छेद १-६ र पृष्ठ ६९, अनुच्छेद १-६ मा आधारित छलफल। यसबाट सिक्न सक्ने पाठबारे श्रोतालाई टिप्पणी गर्न लगाउनुहोस्‌।

गीत ९२ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने