घोषणाहरू
▪ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू: अगस्त: परमेश्वरबाट आएको सुसमाचार! अथवा यहाँ दिइएका ३२ पृष्ठे पुस्तिकामध्ये कुनै पनि पुस्तिका प्रस्तुत गर्न सक्नुहुन्छ: सबैका लागि उपयोगी किताब, के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?, सृष्टिकर्ताको कुरा सुन्नुहोस्, सृष्टिकर्ताको कुरा सुन्नुहोस् र सधैंभरि बाँच्नुहोस्, बाइबल—यसले दिने सन्देश के हो?, शान्ति र आनन्दको बाटो, तपाईं परमेश्वरको मित्र हुन सक्नुहुन्छ!, जीवनको उद्देश्य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?, सेप्टेम्बर र अक्टोबर: प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिकाहरू। यहाँ दिइएका कुनै पनि पर्चा प्रस्तुत गर्न सक्नुहुन्छ: सबै दुःखकष्ट चाँडै अन्त हुनेछ!, पारिवारिक जीवनको आनन्द उठाउनुहोस्, शान्तिमय नयाँ संसारमा जीवन, वास्तवमा यो संसारलाई कसले शासन गर्छ? नोभेम्बर: बाइबलले वास्तवमा के सिकाउँछ? अथवा यहाँ दिइएका कुनै पनि पर्चा प्रस्तुत गर्न सक्नुहुन्छ: निराशहरूका लागि सान्त्वना, पारिवारिक जीवनको आनन्द उठाउनुहोस्, यहोवा—उहाँ को हुनुहुन्छ?, शान्तिमय नयाँ संसारमा जीवन, के आशा छ मरिगएका प्रिय जनहरूको निम्ति?, के तपाईं यी प्रश्नहरूको जवाफ चाहनुहुन्छ? घरधनीलाई चासो लाग्ने अन्य कुनै पनि पर्चा प्रस्तुत गर्न सकिन्छ।
▪ अक्टोबर २८, २०१३ मा सुरु हुने हप्तादेखि मण्डली बाइबल अध्ययनमा आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्? पुस्तिकाबाट छलफल गरिनेछ। यो पुस्तिका सिद्धिएपछि जनवरी ६, २०१४ मा सुरु हुने हप्तादेखि परमेश्वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस् किताबबाट छलफल गरिनेछ। मण्डलीहरूले यी प्रकाशनहरूको अर्डर अर्को महिनाको साहित्य अर्डर सँगै पठाउनुपर्छ।
▪ सेप्टेम्बर महिनादेखि क्षेत्रीय निरीक्षकले “प्रेम र विश्वासले संसारलाई कसरी जित्छ” विषयक जनभाषण दिन थाल्नेछन्।
▪ उपलब्ध नयाँ प्रकाशन:
सुसमाचार प्रचार गर्न व्यवस्थित र विश्वभरिका भाइबहिनी—डीभीडी—नेपाली