सेप्टेम्बर २ को हप्ताको तालिका
सेप्टेम्बर २ मा सुरु हुने हप्ता
गीत ४७ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
gt अध्या. ११९, १२० (३० मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: १ कोरिन्थी १-९ (१० मि.)
न. १: १ कोरिन्थी ४:१८–५:१३ (४ मि. वा कम)
न. २: तन्त्रमन्त्र दुष्ट स्वर्गदूतहरूको काम भएकोले यसबाट अलग बस्नै पर्छ—td १४घ (५ मि.)
न. ३: रोगबिमारको बाबजुद ख्रीष्टियनहरू कसरी आनन्दित भइरहन सक्छन्?—फिलि. ४:६, ७ (५ मि.)
□ सेवा सभा:
१५ मि: स्थानीय आवश्यकता।
१५ मि: बर्णाबासको उदाहरण अनुकरण गर्नुहोस्। छलफल। बर्णाबासको उदाहरण अनुकरण गऱ्यौं भने प्रचारकको रूपमा हामीले कसरी मदत पाउन सक्छौं, श्रोताहरूलाई टिप्पणी दिन लगाउनुहोस्।
गीत ६५ र प्रार्थना