सेप्टेम्बर ३० को हप्ताको तालिका
सेप्टेम्बर ३० मा सुरु हुने हप्ता
गीत ९९ र प्रार्थना
□ मण्डली बाइबल अध्ययन:
gt अध्या. १२७, १२८ (३० मि.)
□ ईश्वरतान्त्रिक सेवा स्कूल:
बाइबल पढाइ: गलाती १-६ (१० मि.)
न. १: गलाती १:१८–२:१० (४ मि. वा कम)
न. २: संसारको कष्टको समाधान मानिससित छैन—td १५घ (५ मि.)
न. ३: यहोवा किन हाम्रो उपासनाको योग्य हुनुहुन्छ?—प्रका. ४:११ (५ मि.)
□ सेवा सभा:
१० मि: “के तपाईं मदत गर्न सक्नुहुन्छ?” छलफल। त्यसपछि अक्टोबर महिनाको पहिलो शनिबार कसरी बाइबल अध्ययन सुरु गर्न सकिन्छ, प्रदर्शन गर्न लगाउनुहोस्।
१० मि: सुसमाचार प्रचार गर्ने तरिकाहरू—सबै भाषाभाषीका मानिसहरूलाई प्रचार गर्ने। हाम्रो राज्य सेवकाई, फेब्रुअरी २००७, पृष्ठ ८ अनु. २ देखि पृष्ठ ९ अनु. १ मा (व्यवस्थित किताब [अङ्ग्रेजी], पृष्ठ १०४ अनुच्छेद २ देखि पृष्ठ १०५ अनुच्छेद ३ सम्म) आधारित छलफल। एउटा प्रदर्शन पनि देखाउनुहोस्।
१० मि: कहिल्यै चिन्ता नगर। (मत्ती ६:३१-३३) वार्षिक पुस्तक २०१३ (अङ्ग्रेजी), पृष्ठ १३८, अनुच्छेद ३ देखि पृष्ठ १३९ अनुच्छेद ३ सम्म छलफल। यसबाट सिक्न सक्ने पाठबारे श्रोतालाई टिप्पणी गर्न लगाउनुहोस्।
गीत ४० र प्रार्थना