प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 अक्टोबर पृ. ३
  • ईश्‍वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति
  • हाम्रो राज्य सेवा—२०१३
हाम्रो राज्य सेवा—२०१३
km13 अक्टोबर पृ. ३

ईश्‍वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति

निम्न प्रश्‍नहरू अक्टोबर २८, २०१३ मा सुरु हुने हप्तामा छलफल गरिनेछ।

१. “ख्रीष्टको सोचाइ” हुनुको अर्थ के हो? (१ कोरि. २:१६) [सेप्टे. २, w०८ ७/१ पृ. २३ अनु. ७]

२. हामी कसरी “अवैध यौनसम्बन्धदेखि” भाग्छौं? (१ कोरि. ६:१८) [सेप्टे. २, w०८ ७/१ पृ. २३ अनु. ९; w०४ २/१५ पृ. १२ अनु. ९]

३. प्रेम कुन तरिकामा विश्‍वास र आशाभन्दा सर्वोत्तम हो? (१ कोरि. १३:१३) [सेप्टे. ९, w०८ ७/१ पृ. २३ अनु. ३]

४. दोस्रो कोरिन्थी १:२४ मा भएका पावलका शब्दहरूले आज एल्डरहरूमा कस्तो प्रभाव पार्नुपर्छ? [सेप्टे. १६, w१३ १/१५ पृ. २७ अनु. २-३]

५. दोस्रो कोरिन्थी ९:७ मा बताइएको कुरा हामी कसरी लागू गर्न सक्छौं? [सेप्टे. २३, w०४ ११/१ पृ. २२ अनु. २]

६. गलाती ६:४ मा पाइने पावलका सल्लाह पछ्याउँदा हामीलाई कस्तो फाइदा हुन्छ? [सेप्टे. ३०, w१२ १२/१५ पृ. १३ अनु. १८]

७. ‘पवित्र शक्‍तिद्वारा पाइने एकतामा रहनुको’ अर्थ के हो? (एफि. ४:३) [अक्टो. ७, w१२ ७/१५ पृ. २८ अनु. ७]

८. आफूले त्यागेका कुराहरूप्रति पावलले कस्तो महसुस गरे? (फिलि. ३:८) [अक्टो. १४, w१२ ३/१५ पृ. २७ अनु. १२]

९. “बाँकी अरू मानिसहरूजस्तै हामी ननिदाऔं” भन्‍ने सल्लाहको अर्थ के हो? (१ थिस्स. ५:६) [अक्टो. २१, w१२ ३/१५ पृ. ११ अनु. ४]

१०. येशूको बलिदानलाई कसरी “फिरौती” भन्‍न सकिन्छ? (१ तिमो. २:६) [अक्टो. २८, w११ ६/१५ पृ. १३ अनु. ११]

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने