प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km13 डिसेम्बर पृ. ८
  • जनवरी ६ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी ६ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१३
  • उपशीर्षकहरू
  • जनवरी ६, २०१४ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१३
km13 डिसेम्बर पृ. ८

जनवरी ६ को हप्ताको तालिका

जनवरी ६, २०१४ मा सुरु हुने हप्ता

गीत १३२ र प्रार्थना

□ मण्डली बाइबल अध्ययन:

bt अध्या. १ अनु. १-९, पृ. २ मा भएको चिठी (३० मि.)

□ ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: उत्पत्ति १-५ (१० मि.)

न. १: उत्पत्ति ४:१-१६ (४ मि. वा कम)

न. २: पवित्र शक्‍तिविरुद्ध पाप गर्नु भनेको के हो? (मत्ती १२:३२; मर्कू ३:२८, २९)—td १९घ (५ मि.)

न. ३: येशू किन महान्‌ शिक्षक हुनुहुन्थ्यो?—lr अध्याय १ (५ मि.)

□ सेवा सभा:

गीत १२५

१० मि: जनवरी महिनामा पत्रिका प्रस्तुत गर्ने तरिका। छलफल। हाम्रो इलाकामा यी पत्रिकाहरू कसरी चाखलाग्दो हुन सक्छ ३० सेकेन्डदेखि १ मिनेटभित्रमा बताउनुहोस्‌। अनि प्रहरीधरहरा-को आवरण लेख चलाउँदै इलाकाका मानिसहरूको चासो जगाउन कस्ता प्रश्‍न सोध्न सकिन्छ, श्रोतालाई बताउन लगाउनुहोस्‌। त्यसपछि कुन शास्त्रपद प्रयोग गर्न सकिन्छ, त्यो पनि बताउन लगाउनुहोस्‌। ब्यूँझनुहोस्‌!-को लागि पनि यही तरिका अपनाउनुहोस्‌। समयले दिन्छ भने यी दुई पत्रिकामध्ये कुनै एउटाबाट थप एउटा लेखबारे बताउनुहोस्‌। प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिका कसरी प्रस्तुत गर्न सकिन्छ, दुइटा छुट्टाछुट्टै प्रदर्शन गर्न लगाउनुहोस्‌।

१० मि: स्थानीय आवश्‍यकता।

१० मि: हामी के सिक्न सक्छौं? छलफल। १ कोरिन्थी ९:१९-२३ पढ्‌न लगाउनुहोस्‌। यी पदहरूले हाम्रो प्रचारकार्यमा कसरी मदत गर्न सक्छ, विचार गर्नुहोस्‌।

गीत ७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने