प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 जनवरी पृ. १
  • जनवरी १३ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी १३ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१४
  • उपशीर्षकहरू
  • जनवरी १३ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१४
km14 जनवरी पृ. १

जनवरी १३ को हप्ताको तालिका

जनवरी १३ मा सुरु हुने हप्ता

गीत १३१ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

bt अध्या. १ अनु. १०-१५, पृष्ठ १३ मा भएको चार्ट (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: उत्पत्ति ६-१० (१० मि.)

न. १: उत्पत्ति ९:१८–१०:७ (४ मि. वा कम)

न. २: पितृ उपासना व्यर्थ हो—td २०क (५ मि.)

न. ३: मायालु परमेश्‍वरबाट पाएको चिठ्ठी—lr अध्याय २ (५ मि.)

सेवा सभा:

गीत ६९

१० मि: घरधनीसित कुरा गर्दा दोहोऱ्‍याउनुको महत्त्व। सेवा स्कूल किताब, पृष्ठ २०६-२०७ मा आधारित भाषण। किताबमा दिइएको बुँदामध्ये कम्तीमा एउटाबाट प्रदर्शन देखाउनुहोस्‌।

१० मि: राम्ररी सेवा गर्ने पुरुषहरू। (१ तिमो. ३:१३) दुई जना सहायक सेवकको अन्तरवार्ता लिनुहोस्‌। यस्ता प्रश्‍न सोध्न सक्नुहुन्छ: मण्डलीमा तिनीहरूले कस्ता जिम्मेवारी सँभालिरहेका छन्‌ र ती जिम्मेवारी सँभाल्दा के-के गर्नुपर्छ? सहायक सेवक हुन तिनीहरू किन अघि बढे? तिनीहरू मण्डलीको सेवा गर्दा र एल्डरहरूलाई मदत गर्दा किन आनन्दित भएका छन्‌?

१० मि: “भविष्यवक्‍ताहरूलाई नमुनाको रूपमा लिनुहोस्‌—मीका।” प्रश्‍न-उत्तर।

गीत ३५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने