प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km14 जनवरी पृ. २
  • जनवरी २० को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी २० को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१४
  • उपशीर्षकहरू
  • जनवरी २० मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१४
km14 जनवरी पृ. २

जनवरी २० को हप्ताको तालिका

जनवरी २० मा सुरु हुने हप्ता

गीत ३४ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

bt अध्या. १ अनु. १६-२१ (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कूल:

बाइबल पढाइ: उत्पत्ति ११-१६ (१० मि.)

न. १: उत्पत्ति १४:१७–१५:११ (४ मि. वा कम)

न. २: मानिसहरूको आदर गर्न सकिन्छ तर उपासना परमेश्‍वरको मात्र गरिन्छ—td २०ख (५ मि.)

न. ३: सबै कुरा बनाउनुहुने व्यक्‍ति—lr अध्याय ३ (५ मि.)

सेवा सभा:

गीत १२३

१० मि: हामी के सिक्न सक्छौं? छलफल। मत्ती ७:६-११ पढ्‌न लगाउनुहोस्‌। यस विवरणले प्रचारकार्यमा हामीलाई कसरी मदत गर्न सक्छ, विचार गर्नुहोस्‌।

१० मि: तिमीहरूमाझ कडा परिश्रम गरिरहेकाहरूको आदर गर। (१ थिस्स. ५:१२, १३) तल दिइएका प्रश्‍नहरूमा आधारित छलफल: (१) कुन-कुन तरिकामा एल्डरहरू मण्डलीमा कडा परिश्रम गर्छन्‌? (२) एल्डरहरूलाई हामी कसरी झन्‌ धेरै आदर देखाउन सक्छौं? (३) नेतृत्व लिनेहरूलाई किन प्रोत्साहन चाहिन्छ? (४) हामी कसरी एल्डर र तिनका परिवारलाई प्रोत्साहन दिन सक्छौं? (५) नेतृत्व लिनेहरूप्रति आज्ञाकारी हुँदा मण्डली र एल्डरहरूले कसरी लाभ उठाउँछन्‌?

१० मि: “प्रचारमा जाँदा साथीलाई पनि मदत गर्नुहोस्‌।” प्रश्‍न-उत्तर। प्रचारमा सँगै गएको साथीबाट सिकेको मदतकारी कुराबारे बताउन श्रोतालाई आग्रह गर्नुहोस्‌।

गीत ९३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने